२७ कार्तिक २०८३, शुक्रबार
भरतपुरमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु, दुई जना घाइते
काठमाडौँ । भरतपुर महानगरपालिका-१६ को फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना पैदलयात्री घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेतिर...