२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाम्रो राष्ट्रिय खेलाडीले दुःख पाउनु कसको कमजोरी ? भन्दै एन्फा महासचिवलाई खेलकुद मन्त्रीको प्रश्न 

अ+ अ-

काठमाडौँ । नेपाली महिला फुटबल खेलाडीलाई अपुग निन्द्रासँगै भोकै यात्रा गराएको विषयमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईलाई फोन गरेका छन् ।

उक्त खेलाडीले दुख पाएको विषयमा कसको कमजोरी हो भन्दै महासचिव राईलाई प्रश्न गरे ।

महासचिव राई खेलाडीले दुख पाएको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘अगाडि समस्या भएको थियो । अहिले सल्भ भइसक्यो ।’

भारतीय फुटबल संघले नै म्यानेज गर्ने भन्दै महासचिव राई उम्किन खोजेका छन् ।

‘कतिबेला खाजा खुवाउने, खाना कहाँ खुवाउने रु त्यो कार्यविधि नलिई कन कसरी हाम्रो राष्ट्रिय खेलाडीलाई छोडिराखेका छौँ ?,’ खेलकुद मन्त्रीले प्रश्न गरे । महासचिव राई केहीबेर रोकिए । त्यसपछि खेलकुद मन्त्री गुप्ताले यो विषयमा बसेरै कुरा गर्ने बताए ।