अधिकृत रिक्त रहेका स्थानीय तहमा यथाशीघ्र पठाउने गृहकार्य भइरहेको छ : मन्त्री मोदी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका कतिपय स्थानीय तहमा यथाशीघ्र रूपमा पठाउन गृहकार्य भइरहेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको...