कल सेन्टरलाई थप प्रभावकारी बनाउन विभागलाई प्रमुख प्रशासकीय अधिकृत परियारको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कल सेन्टरलाई क्षमता विकास गरेर अझ प्रभावकारी बनाइने प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् । राष्ट्रिय सभा गृहबाट सञ्चालन भएको सेन्टरलाई प्रविधिमैत्री बनाउने, गुनासो सुन्ने...