अधिकृतस्तरका ३१० दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले अधिकृतस्तरका ३१० अस्थायी दरबन्दी सवीकृती गर्ने सरकारको निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्...