‘भ्रष्टाचारको दफा’ लगाउने चेतावनीपछि गृह मन्त्रालयद्वारा ६ उपसचिव र १६ अधिकृतसहित ३७ कर्मचारीको काज फिर्ता
मन्त्रालयको यो निर्णयसँगै गृहमा काजमा खटिएका कर्मचारीको संख्या शून्य भएको अधिकारीहरुले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएका छन् । काठमाडौँ । गृह मन्त्रालयले काजमा रहेका ३७ कर्मचारीलाई फिर्ता गरेको छ।...