शिक्षक सेवा आयोगको अध्यक्षमा हरिप्रसाद लम्साल नियुक्त
काठमाडौँ। सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साललाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै आयोगको अध्यक्षमा भक्तपुरका डा. लम्साललाई...