काठमाडौँ प्रवेश नाकामा मोबाइल प्रयोगशालाबाट तरकारीमा जीवनाशक विषादी अवशेष परीक्षण
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ भित्रिने फलफूल तथा तरकारीमा जीवनाशक विषादी (पेस्टीसाइड) अवशेषको अवस्था निगरानी गर्न आकस्मिक अनुगमन तथा परीक्षण गरेको छ। केहीदिन अघि विभागले राति...