निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सम्पन्न हुने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचन पूर्वनिर्धारित मिति र एउटै चरणमा सम्पन्न हुने स्पष्ट पार्दै आम नागरिकलाई आश्वस्त रहन आग्रह गरेकी छन्। बिहीबार जनक शिक्षा सामग्री केन्द्रस्थित मतपत्र...