अफगानिस्तानमा खाद्यान्नको मूल्यवृद्धि, खाद्यान्न अभाव हुँदै
काठमाडौँ । तालिबानले सत्ता हत्याएपछि अफगानिस्तानका जनताले महँगीको मार खेप्नु परेको छ । अफगानिस्तानमा खाद्यान्नको मूल्य दिन प्रतिदिन बढ्दै गएपछि खाद्यान्न सङ्कट समेत हुन थालेको छ । खाद्यान्नमा ३० प्रतिशत...