इरानले अफगानिस्तानमा इन्धन ट्रान्जिट ढुवानीलाई अनुमति दिने
काबुल । इरानले अफगानिस्तानमा तेल र ग्यासको ट्रान्जिट ढुवानीलाई अनुमति दिने स्पुतनिक समाचार एजेन्सीले कार्यवाहक अफगान विदेश मन्त्रीले जनवरीमा तेहरानको भ्रमण पछिको सन्दर्भ उद्धृत गर्दै उल्लेख गरेको छ । वास्तवमा,...