अफगानिस्तानका भूकम्प पीडितलाई पाकिस्तानको सहयोग
इस्लामावाद । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो । पाकिस्तानका प्रधानमन्त्रीको कार्यालयद्वारा जारी...