अफगानिस्तानको पूर्वी प्रान्तमा बम विस्फोटमा परी दुई महिलाको मृत्यु
जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा एक बम विस्फोटमा परी दुई महिलाको ज्यान गएको छ । यस विस्फोटमा परी अन्य एक किशोरी गम्भीर घाइते भएका एक स्थानीय अधिकारीले बुधबार पुष्टि...