सरकारी गाडीको निजी प्रयोग रोक्न अर्थमन्त्रीलाई ९ बुँदे मागपत्र, पदाधिकारीहरूको विवरण सार्वजनिक गर्नुपर्ने
काठमाडौँ । देशभर सरकारी सवारीसाधनको अनधिकृत र अत्यधिक प्रयोग बढेको भन्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनाल समक्ष उजुरी पेस गरिएको छ । हामी जेन जेड नेपालका नामबाट पठाइएको उक्त उजुरीमा सार्वजनिक सम्पत्तिको...