म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राविधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत्...