१४ कार्तिक २०८२, शुक्रबार
तुइन खोला नजिक पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौँ । नारायणगढ-मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर-५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...