चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु
नेपालगञ्ज । राप्तीसोनारी गाउँपालिका-३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । आइतबारदेखि हराइरहेकी सोही वडाकी ४५ बर्षीया लक्ष्मी थारु जनमुखी सामुदायिक वनको पुरानो पानी ट्यांकी नजिकै सोमबार...