इजरायलले गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तिमा ३२६ प्यालेस्टिनी मारिए
प्यालेस्टिनी । इजरायलले जनवरीको युद्धविरामपछि मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तिमा ३२६ जना प्यालेस्टिनी मारिएका छन् । उद्धारकर्ताहरूले कम्तिमा पनि ३२६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका...