माइतीघरमा महिलाले शरीरमा लगाइन् आगो, प्रहरीले उद्धार गरेर वीर अस्पताल पठायो
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा एक महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेपछि प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको छ। माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेला...