काठमाडौँ । प्रदर्शनकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आगो लगाएका छन् ।
प्रदर्शनकारीहरूको आक्रोशित भीडले रामशाहपथ स्थित मन्त्रालयको भवनमा आगजनी गरेका हुन् ।