चैतभित्र पुँजीगत खर्च सक्न र बेरुजु शून्यमा झार्न कर्मचारीहरूलाई श्रम मन्त्रीको निर्देशन
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले चालु आर्थिक वर्षको पुँजीगत खर्च चैत मसान्तभित्रै अधिकतम रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा भएको मन्त्रालय तथा मातहतका...