बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट अलग हुने घोषणा गरेका छन्। प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक परिस्थिति आफ्नो पक्षमा नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने जानकारी गराएका...