इजरायल-इरान तनावका बीच नेपाल सरकारद्वारा नेपाली नागरिकको सुरक्षाका लागि व्यापक तयारी
काठमाडौँ । इजरायल र इरानबीच हालै विकसित द्वन्द्वका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले इजरायल, इरान तथा प्रभावित छिमेकी मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, संरक्षण र आवश्यकतानुसार उद्धारका लागि...