इरानमा ६ रेक्टर स्केलमाथिका लगातार ३ शक्तिशाली भूकम्प, चीनसम्म धक्का
काठमाडौँ । दक्षिणी इरानमा शनिबार बिहान गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । पछि सो क्षेत्रमा ६ दशमलव ३ रेक्टर स्केलका...