राष्ट्रपतिको निधनमा इरानमा ५ दिने राष्ट्रिय शोक
काठमाडौँ । इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेका...