ट्रम्पले भने : ‘इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन’
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही अघि बढाउने आफ्नो निर्णयप्रति कुनै पछुतो नरहेको बताएका छन्। एक अन्तरवार्तामा आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा युद्धको निर्णयले पार्न सक्ने प्रभावबारे...