घोषणाभन्दा कार्यसम्पादनलाई प्राथमिकता दिन मतदातासँग घिसिङको अपिल
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदातालाई आश्वासन र भाषणभन्दा ठोस काम गर्ने नेतृत्वलाई समर्थन गर्न आग्रह गरेका छन्। उनले परिणाम देखिने कार्यसम्पादनका आधारमा एक पटक अवसर दिनुपर्ने...