कुलमान पुगेसँगै उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै
काठमाडौँ। उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु हुँदै छ । काठमाडौँको राष्ट्रिय सभा गृहमा केहीबेरमै सभा सुरु हुनेछ । ऊर्जा मन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो पार्टीको घोषणा सभालाई...