२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलमान घिसिङ र खगेन्द्र सुनारको पार्टीले एउटै चुनाव चिह्नमा लड्ने

अ+ अ-

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक र अनुपकुमार उपाध्याय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो नेपाल पार्टीले संयुक्त चुनाव चिह्नमा लड्ने भएका छन् ।

संयुक्त चुनाव चिह्नका लागि दुवै दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

चुनाव चिह्न भने बलेको चिम रहने छ । निर्वाचन आयोगले फागुन २१ मा हुने संसदीय निर्वाचनका लागि तयारी तीव्र पारेको छ ।

चुनावका लागि १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाताको नामावली अद्यावधिक भएको छ ।