भौतिक पूर्वाधार मन्त्री दाहालद्वारा बेलिब्रिज उद्घाटन
इलाम । केचना-कञ्चनजंघा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरे । संघीय सरकारको रु. एक करोड ३५ लाखको...