प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय मनाङको नवनिर्मित भवन उद्घाटन
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मनाङको नव निर्मित भवनको उद्घाटन गरेका छन् । बुधबार एक कार्यक्रमकाबीच महानिरीक्षक कुँवरले कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष तथा...