रसुवा बाढीमा सेनाको उद्धार जारी : ४० विदेशीसहित ७०६ जनाको हवाई उद्धार
काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोज तथा उद्धारमा नेपाली सेनाले करिब चार हजार पाँच सयभन्दा बढी फौज परिचालन गरेको छ। सेनाले शुक्रबार दिउँसो ३ बजेसम्म ४० विदेशी नागरिकसहित ७०६...