बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैकद्वारा तीन करोड सहयोग
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधवार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रु. तीन करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक...