विदेशमा रहेका नेपाली र दाताले सिधै सरकारी राहत कोषमा सहयोग गर्न सक्ने डिजिटल पोर्टल सञ्चालन
काठमाडौँ। विपद् प्रभावित नागरिकका लागि राहत तथा उद्धार कार्यमा सहयोग गर्न चाहने विदेशमा रहेका नेपाली तथा स्वदेश–विदेशका दाताले अब नेपाल सरकारको राहत कोषमा डिजिटल माध्यमबाट सिधै रकम योगदान गर्न सक्ने...