१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी अपडेट: मृतकको संख्या ६२६ पुग्यो, २३ सयभन्दा बढीको उद्धार

अ+ अ-

काठमाडौँ । रसुवामा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाहरूमा गरी हालसम्म ६२६ जनाको शव फेला परेको पुष्टि गरेको हो।

प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति चितवन र नवलपरासी पूर्वमा भएको छ:
चितवन: २३३ जना
नवलपरासी पूर्व: १५८ जना
गोरखा: ५४ जना
धादिङ: ४९ जना
नवलपरासी पश्चिम: ४७ जना
नुवाकोट: ४१ जना
तनहुँ: ३१ जना|
रसुवा: १३ जना

यसैबिच, बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म २ हजार ३०१ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। जसमा नुवाकोटबाट १ हजार ६२२, रसुवाबाट ६७६ र धादिङबाट ३ जना रहेका छन्।

बाढीका कारण घाइते भएकामध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका तथा डिस्चार्ज हुनेको संख्या १४० पुगेको प्रहरीले जनाएको छ।

0 Comments