२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री सिन्हाले भने : ‘अबको नेतृत्व गर्ने स्थानमा जेन जेडहरू हुनुपर्छ 

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले  विचार मिल्ने राजनीतिक दलहरू मिलेर सरकार बनाए स्थायित्व प्राप्त हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडौँमा आयोजना गरेको संवादमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एउटा कुनै राजनीतिक दलले सरकार बनाउन नसके विचार मिल्ने राजनीतिक दलहरू मिलेर सरकार बनाए स्थायित्व आउने जिकिर गरेका छन् ।

‘मुलुकमा शान्ति चाहियो । त्यसका लागि स्थिर सरकार चाहियो । एउटा पार्टीले सरकार बनाउन सक्दैन भने विचार मिल्ने पार्टीले सरकार बन्ने हो भने राजनीति स्थायित्व दिन्छ । अबको नेतृत्व गर्ने स्थानमा जेनजीहरू हुनुपर्छ,’ मन्त्री सिन्हाले भने, ‘जोसँग सकारात्मक सोच छ र केही गरौँ भन्ने सोच भएकाहरूलाई अघि बढाउनुपर्छ । यो एउटा प्रतिबद्धताको जरुरी छ । हाम्रो पुस्ताका लागि यो अन्तिम अवसर हो । कम्पनी रजिष्ट्रारको काम फेसलेस गर्ने कार्य नभएको मैले पनि पाए, काम कारबाहीको तौरतरिका फेर्नुपर्छ । संविधान राम्रो छ । त्यसमा चुनौतीहरू धेरै भए त्यसमा संशोधन गर्नुपर्छ ।’