साउनमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३ अर्ब ७७ करोडमा सीमित
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो महिनामा नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ। उद्योग विभागका अनुसार साउनमा १ सय...