१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम, कार्ययोजना बनाउन निर्देशन

अ अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका खाना पकाउने एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

ग्यासको बिक्री वितरण प्रणालीलाई थप सहज बनाउने र उपभोक्ता हित प्रवर्द्धन गर्ने उद्देश्यले निगमले उद्योगहरूलाई एकापसमा गाभ्ने नीति अघि सारेको हो ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यासको वितरण व्यवस्थालाई व्यवस्थित बनाउने उद्देश्यसहित उद्योगहरूलाई गाभ्ने प्रक्रिया अगाडि बढाइएको हो ।

यसका लागि निगमले सम्बन्धित सबै ग्यास उद्योगलाई पत्राचार गर्दै एकापसमा गाभिने सम्बन्धी कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

निगमको यो पहलसँगै फरक-फरक नाम र ब्रान्डमा सञ्चालन हुँदै आएका ग्यास उद्योगलाई एकीकृत गर्ने प्रक्रिया अघि बढ्ने भएको छ ।

0 Comments