उद्योगी अनुकूल कानुन संशोधन गर्न खोज्दा कर्मचारीले ‘मिल्दैन’ भन्छन् : मन्त्री यादव
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले औद्योगिक वातावरण निर्माण गर्न आवश्यक कानुन तर्जुमा तथा संशोधनमा कर्मचारीतन्त्रबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेकी छन्। प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा...