एक महिनाभित्र रुग्ण उद्योग सञ्चालन गर्छौँ : उद्योग मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरू अबको एक महिनाभित्रै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको बताएका छन् । गृह जिल्ला बैतडीमा आयोजित दसैँ तिहारको शुभकामना...