छुट्टाछुट्टै ५ वटा स्थलगत अध्ययन प्रतिवेदन संसदीय समितिमा पेस
काठमाडौँ। देशका विभिन्न जिल्ला पुगेर उद्योगहरूको स्थलगत अध्ययन गरी तयार छुट्टाछुट्टै ५ वटा प्रतिवेदन संसदीय समितिमा पेस भएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा...