माथिल्लो त्रिशूली-३ ‘ए’मा उद्धारका लागि उपकरण हेलिकप्टरबाट आयोजनास्थल लैजाने तयारी
काठमाडौँ । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बाढीका कारण फसेका नागरिकको उद्धारका लागि नेपाली सेनाले आवश्यक भारी उपकरण आयोजनास्थलतर्फ पुर्याउने काम अघि बढाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका...