राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति रोक्न आदेश
काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले यस्तो आदेश दिएको हो ।...