बझाङ उपनिर्वाचन : काँग्रेसले गर्यो मनोनयन दर्ता
काठमाडौँ । बझाङमा हुन गइरहेको प्रदेश सभा उपनिर्वाचनका लागि नेपाली काँग्रेसबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि...