जुनसुकै परिचयपत्रबाट पनि मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन अधिकृतलाई निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनमा मतदाता परिचय पत्रसँगै अन्य जुनसुकै परिचयपत्रबाट मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि...