गृहमन्त्री लामिछानेलाई गाली गरेका डा. निकोलस भुसालले मागे माफी
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका अभियन्ता डा. निकोलस भुसालले क्षमा याचना गरेका छन् । उनले आज गृह मन्त्रालयमै पुगेर रविसँग माफी मागेका हुन् । सन्दीप...