सहकारीकै मोडलमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग रास्वपाको प्रस्ताव
काठमाडौँ । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको छानबिन गर्नको सहकारीकै मोडल वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन हुनुपर्ने बताएका छन्। संसद् भवन...