बादलको टिप्पणी : ‘निर्वाचित सरकार अपदस्थ गरेर अनागरिक सरकार गठन गरिएको छ’
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनताबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरेर अनागरिक सरकार गठन गरेको टिप्पणी गरेका छन्। जेन जेड प्रदर्शनकारीले आगजनी गरेको पार्टीको...