उम्मेदवारी दर्ताका लागि बालेन शाह झापा–५ मा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह(बालेन)प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन झापा क्षेत्र नम्बर ५ पुगेका छन् । उनले मंगलबार बिहान ११ बजे उम्मेदवारी दर्ता गराउने...