रास्वपाले रुपन्देही ३ का लागि उम्मेदवार छान्न प्राइमरी इलेक्सन गर्ने, ९ जनाबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ का लागि उम्मेदवार छान्न भदौ १२ र १३ गते प्राइमरी इलेक्सन गर्ने भएको छ । आवेदन दिएका ९ जना नै प्राइमरी इलेक्सनमा प्रतिस्पर्धा...